बुद्ध फाउण्डेसनको नवनियुक्त सल्लाहकारहरुको स्वागत

लण्डन । बुद्ध फाउण्डेसन यूकेले आफ्ना नवनियुक्त सल्लाहकारहरुलाई एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । आइतबार लण्डनको ब्लयाकहिथस्थित एभरेष्ट इन रेष्टुरेन्टमा सल्लाहकारहरु र कार्यसमितिबीच परिचय कार्यक्रमका साथै सल्लाहकारको सम्मान गरिएको हो । फाउण्डेसनका अध्यक्ष दिपक श्रेष्ठ र कार्यक्रमका प्रमुख अतिथी एनआरएन यूके उपाध्यक्ष ललित न्यौपानेले सल्लाहकारहरुलाई खादा तथा प्रमाणपत्रसहित स्वागत गरेका थिए । त्यस … Continue reading बुद्ध फाउण्डेसनको नवनियुक्त सल्लाहकारहरुको स्वागत